नवोदित गायिका गीता श्रीसको पहिलो कोसेली ‘गाई चराउने वन’

पोखरा, २० कात्तिक
उदीयमान लोक तथा दोहोरी गायिका गीता श्रीसले आफ्नो पहिलो सांगीतिक कोसेली “गाई चराउने वन” बजारमा ल्याएकी छिन् । गीतमा उनलाई चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विकले साथ दिएका छन् ।
गीतको लय तथा शब्द दुर्गा विरहीले तयार पारेका हुन् भने झलक संगीतमले एरेञ्ज गरेका हुन् । हेमराज डाँगीको मिक्सिङ र आत्मविश्वास फिल्मस्ले दृश्य निर्माण गरेको हो । म्यूजिक भिडियोमा पिएन सापकोटा, रक्षा श्रेष्ठ, रोहित थापामगर र योगिशा खत्रीले अभिनय गरेका छन् ।
पूरा भिडियो हेर्नका लागि लिंक ः

Advertisment