प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नेपाल प्रहरीको महिला भलबिल टोलीलाई विदाई !

काठमाडौं । नेपाल प्रहरी खेलकुद समतिकिा अध्यक्ष प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले मत्रिराष्ट्र माल्दिभ्समा माघ २१ गते देखि माघ २७ गतेसम्म हुन गइरहेको काभा भलबिल क्लब च्याम्पियनसिप, वुमन्स २०२६ मा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामना सहित विदाइ गर्नुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रम बीच प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीको महिला भलिबल टोलीलाई विदाइ गर्नुभएको हो । उक्त टोलीमा १४ जना खेलाडी र ४ जना अफसियिल रहेका छन् । 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई सिंगो नेपाल र नेपालीको प्रतनिधित्वि गरेको उल्लेख गर्दै उक्त प्रतियोगतिामा उत्कृष्ट प्रदर्शन गरी अन्तरार्ष्ट्रिय स्तरमा देश र संगठनको गौरव बढाउन सम्पूर्ण खेलाडी तथा प्रशक्षिकहरूलाई शुभकामना समेत दिनुभयो ।  
कार्यक्रममा प्रहरी अतरिक्ति महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरष्ठि प्रहरी अधकिृतहरू लगायतको उपस्थिति रहेको थियो ।

Advertisment