रोल्पा अमेरिका समाजको दोस्रो अधिवेशन सम्पन्न !

अगष्ट/०९/२०२२

रोल्पा अमेरिका समाजको न्यूयोर्कमा सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा टिका बहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन्

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजु घर्ति, उपाध्यक्ष हिक्मत बुढा मगर, महिला उपाध्यक्ष सरिन्दा श्रेष्ठ, कोषाध्यक्ष मनोज बुढा मगर, सहकोषाध्यक्ष आस बहादुर घर्तिमगर महा सचिव आकाश घर्ति क्षत्री सचिवमा कमल प्रसाद रोका सर्वसम्मत निर्वाचित भएका छन्

त्यसैगरी, कार्यकारी सदस्यहरूमा युवराज के सी, सुरेस बाठा, दलपूर्ण रोका, जकेन्द्र बुढा मगर, सरोज बुढा मगर, सुकमान रोका मगर, तेजिना श्रेष्ठ, जुनमाया बुढा मगर, गायत्री बिष्ट, युयान पुन मगर, गणेश हमाल, भरत पुन, अविनास घले गुरूङ, दिपक घर्ति, बसन्त बुढामगर, कल्पना बिष्ट  प्रकाश पुन सर्वसम्मत निर्वाचित भएका छन्

Advertisment