मगर संघ, जापानको अध्यक्षमा नवीन थापामगर निर्वाचित

टोकियो, ४ भदौ
नेपाल मगर संघ, जापान र मगर संघ, जापानको १९ औं संयुक्त महाधिवेशनबाट अध्यक्षमा नवीन थापामगर सर्वसम्मत चयन हुनुभएको छ ।
महाधिवेशनको नेपाल मगर संघका विदेश सचिव एवं मगर अन्तर्राष्ट्रिय मञ्चका सदस्य–सचिव अधिवक्ता रक्षाबहादुर रैकामगरले उद्घाटन गर्नुभएको थियो ।

Advertisment