नेपाल मगर सास्कृतिक संघको प्रथम अधिवेशन सम्पन्न, तीन क्षेत्रबाट अध्यक्षमा निर्वाचित !

काठमाडौं । नेपाल मगर सास्कृतिक संघ बिशेष उपत्यका पुर्वी,मध्य र पश्चिम् सम्पर्क समितिको प्रथम अधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न भएको छ। नेपाल मगर सास्कृतिक संघको प्रथम अधिवेशनमा पुर्वी समितिबाट सुरज थापा मगर, मध्य समितिबाट रेशम आले मगर र पश्चिम समितिबाट कमल घर्ती मगर अध्यक्षमा निर्वाचित भएका छन् ।

उक्त अधिवेशन कार्यक्रम प्रतिनिधि सभा सदस्य माननीय रेनुका काउचा मगरज्युको प्रमुख आतिथ्यतामा भएको थियो। त्यसैगरी नेपाल मगर सास्कृतिक संघ केन्द्रिय समितिका बरिस्ठ उपाध्यक्ष पदम थापा मगरज्युको संयोजकत्वमा, नेपाल मगर सास्कृतिक संघ बिशेष उपत्यका समन्वय समितिका अध्यक्ष केसरी पुन  मगर(केशु) र वरिष्ठ उपाध्यक्ष सिदार्थ आले मगर ज्युको सदस्यतामा बनेको निवार्चन मण्डल टिमले तीनवटै समितिका समितिहरुलाई आधिकारिक घोषणम गर्नु भएको थियो भने नेपाल मगर सास्कृतिक संघ केन्द्रीय समितिकम अध्यक्ष नन्द घर्ती मगरज्युले तीनवटै समितिलाई सपथ ग्रहण गराउनुभएको थियो।
तीन क्षेत्र तर्फबाट निर्वाचित भएका कार्य समिति सदस्यहरूको नाम यस प्रकार रहेको छ ।
पुर्वी कार्य समितिबाट निर्वाचित सदस्यहरू:
१. अध्यक्ष :
सुरज थापा मगर (चितवन)
२. उपाध्यक्ष :
नानु बुर्जा मगर (सोलुखुम्बु)
३. सचिव :
राम ब. पिठाकोटे मगर (रामेछाप)
४. कोषाध्यक्ष :
सुनिता खपाङ्गी मगर (सोलुखुम्बु)
५. सह-सचिव :
अमृत जबी मगर (धादिङ)
६.सह-कोषाध्यक्ष :
मिलन खपाङ्गी मगर (सिन्धुली)

#सदस्यहरू:
१.गेहेन्द्र राना मगर (रामेछाप)
२.मैया थापा मगर (सिन्धुपाल्चोक)
३.सुजाता थापा मगर (भोजपुर)
४.सङ्गिता लुद्देली मगर (सिन्धुली)
५.पूजा थापा मगर(ओखलढुङ्गा)
६.रमिला ग्याङ्‌मी मगर (पाँचथर)
७. राजकुमार थापा मगर (थादिङ)
८. रोहित थापा मगर (सिन्धुपाल्चोक)
९. सीमा पुलामी मगर (रामेछाप)
मध्यकार्य समितिबाट निर्वाचित सदस्यहरू:
अध्यक्ष – रेशम आले मगर
उपाध्यक्ष – संगीत रेस्मि मगर
सचिब – अप्सन मगर
कोषाध्यक्ष – निरुता पुन मगर
सह- सचिब – रिया बलामी मगर
सह- कोषाध्यक्ष – थोमस सुर्यबङ्सि मगर
# सदस्यहरु
सस्थापक कोषाध्यक्ष -कोमान सिङ राना
1 – पानु बुढा मगर
2 – शिब मस्रङगि मगर
3 – कुमारी थापा मगर
4 – सिजन पुन मगर
5 – सन्तोष थापा मगर
6 – सबिना श्रीस मगर
7 – अनिल राना मगर
पश्चिमकार्य समितिबाट निर्वाचित सदस्यहरू:
१.अध्यक्ष :कमल घर्ती मगर(गुल्मी)
२.उपाध्यक्ष :संजय बुढाथोकी मगर(गुल्मी)
३.सचिव :अन्जना सारु मगर(पाल्पा)
४.सहसचिव:अनिल पुन मगर(रोल्पा)
५.कोषाध्यक्ष:सोनिया पुन मगर(प्युठान)
६.सहकोषाध्यक्ष:बिमल बाह्रघरे मगर(अर्घाखाँची)
 # सदस्यहरु
१.चित्रा पुन मगर(सुर्खेत)
२.कन्चन घर्ती मगर(सल्यान)
३.निता कुमारी थापा मगर(दैलेख)
४.केशब राना मगर(गुल्मी)
५.रोशन राना मगर(दाङ)
६.सुजन पुन मगर(रोल्पा)
७.लिला बुढा मगर

Advertisment