पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट डिपोर्ट भएका छन् । डिपोर्टको कारण भने हाल सम्म खुलेको छैन भने अध्यागमन विभागका एक अधिकृतका अनुसार, थापा गत फागुनमा अमेरिकामा पक्राउ परेका थिए । उनलाई केही दिन अघि अमेरिकाले डिपोर्ट गरिदिएको थियो ।






