नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले सहिद लखन थापा मगरको स्मृति दिवस मनाउदै !

 फेब्रुअरी १६, २०२३ न्यूयोर्क

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले नेपालको प्रथम सहिद लखन थापा मगरको १४६ सौं स्मृति दिवस कार्यक्रम गर्ने भएको छ ।

हरेक बर्ष गरिने नियमित कार्यक्रम अन्तर्गत यो बर्ष पनि यहि आउदो फेब्रुअरी १९ २०२३ को दिन स्थान ८२१२ पेट्टिट एभिन्यु अल्महर्ट स्थित न्यूयोर्कमा फिप्नाको कार्यालयमा मनाउने भएको हो।

Advertisment