कोरीयन खानाको क्रेज : रेष्टुरेण्ट ह्याङकुक सराङ : “मिनी कोरीया”

काठमाण्डौको भाटभटेनी नजिकैको कोरीयन रेष्टुरेण्ट ह्याङकुक सराङ । शुक्रबार र शनिवार नेपालीहरु कोरीयन स्वादको खाना खान निकै भीड लाग्ने गरेको यो रेष्टुरेण्ट करिब तीन करोड लागतमा निर्माण गरिएको “मिनी कोरीया” सरह रहेको यसका सञ्चालक चीजमान गुरुङले बताउनुभयो ।

Advertisment