संस्कृति संरक्षण मञ्च, ठूलाथरको कृष्ण चरित्र ‘चल माई’ (भिडियोसहित)

पोखरा, १३ मंसिर
संस्कृति संरक्षण मञ्च, गलकोट नगरपालिका–६, ठूलाथर, बागलुङले ठूलाथरमा प्रचलित जीवन्त लोकसंस्कृतिको रुपमा रहेको कृष्ण चरित्रलाई श्रव्यदृश्यमार्फत् बजारमा ल्याएको छ ।
पहिलो चरणमा कृष्ण चरित्रका चार हाँगाका गीत बजारमा ल्याएको मञ्चले सुरुवातमा भने एउटा मात्रै गीत चल माई… बोलको ठेकी लगाउने गीत सार्वजनिक गरेको छ । गीतमा नवीन राना, जुना श्रीस, जयालक्ष्मी छन्त्याल, योगेश भण्डारी, शेरबहादुर पुन, बमबहादुर काउचा र दानबहादुर श्रीसले स्वर दिएका छन् ।
पूरा भिडियो हेर्नका लागि लिंक ः

Advertisment