Monday, November 23, 2020

गण्डकी प्रदेश प्रमुख शेरचनलाई नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण

पोखरा, १७ जेठ आइतबार गण्डकी प्रदेशसभामा प्रस्तुत गरिने गण्डकी प्रदेश सरकारको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रमको प्रति गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई हस्तान्तरण गरिएको...

प्रदेश प्रमुख शेरचनलाई गण्डकी प्रदेशसभाको धन्यवाद

पोखरा, १९ जेठ गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई गण्डकी प्रदेशसभाले धन्यवाद दिएको छ । आइतबार प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष २०७७/०७८...

गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा जेठ ११ गतेका लागि प्रदेशसभा अधिवेशन आह्वान

पोखरा, ६ जेठ गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेका लागि आह्वान गर्नुभएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा नेपालको संविधान धारा...

नेकपा सचिवालय बैठक मंगलबारलाई आह्वान

काठमाडौं, २४ चैत्र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार ४ बजेका लागि बोलाइएको छ । बैठकमा कोरोना भारइस संक्रमण नियन्त्रण र देशको पछिल्लो...

पूर्व प्रधानमन्त्रीहरूसँग कांग्रेस सभापति देउवाको टेलिफोन वार्ता

काठमाडौं, २४ चैत्र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बिभिन्न राजनैतिक दलका नेताहरूसँग कोरोना भाइरस संक्रमणबारे टेलिफोन र्वाता गर्नुभएको छ...

कोरोनाविरुद्धको लडाइँमा सरकारलाई साथ दिनुस् ः प्रचण्ड

काठमाडौं, १५ चैत्र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले घरभित्रै बसेर कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्धको लडाईं जित्न सरकारलाई साथ दिन आह्वान...

नेकपा, कास्कीले टुंग्यायो जिल्ला सचिवालय र स्थानीय तहको एकता

पोखरा, २० फागुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा), कास्कीले जिल्ला कार्यालय, सचिवालय र स्थानीय तहको एकता टुंग्याएको छ । मंगलबार बसेको जिल्ला कमिटीको आठौं पूर्ण बैठकले सात...

‘सरकारले दूरगामी महत्वका धेरै काम गरेको छ, मुलुक सुरुङ मार्गको युगमा प्रवेश गरेको छ’...

‘हाम्रो पार्टीका नेता आफ्नो नाम जोडिनासाथ छानविनका लागि राजीनामा दिन्छन्, अरु पार्टी माइतीघर मण्डलामा जुलुश निकाल्छन् । भ्रष्टाचारमा कसैको अनुहार नहेरी कारवाही गरिन्छ ।’ काठमाडौं,...

सार्वभौमिकता कुण्ठित गरेर एमसीसी पास हुन्न ः गृहमन्त्री बादल

सुर्खेत, ११ माघ गृहमन्त्री रामबहादुर थापा 'बादल'ले एमसीसीका कतिपय प्रावधान असंगत रहेकाले संशोधन गर्नुपर्ने बताउनुभएको छ । एमसीसी अनुदानलाई लिएर नेकपामा चर्को बहस चलिरहेका बेला गृहमन्त्री...

पर्चाकार होइन पत्रकारको भूमिका निर्वाह गर्नुस् ः प्रवक्ता प्रकाश

पोखरा, ९ माघ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ “प्रकाश”ले आफ्ना पार्टीनिकट पत्रकारलाई पर्चाकार नभइ पत्रकारकै भूमिका निर्वाह गर्न...
- Advertisement -

LATEST NEWS

MUST READ