दीपा गुरुङको ‘शिरैमा शिरफूल’

काठमाडौं, ५ माघ
लोक तथा दोहोरी गायक नेत्र भण्डारी र गायिका दीपा गुरुङको नयाँ कौरा गीत “शिरैमा शिरफूल” सार्वजनिक भएको छ ।
गायक भण्डारी र गायिका गुरुङलाई स्वरमा रुपी सिंजालीमगर, प्रेमा रानामगर, ध्रुवराजा धिताल र गंगा पुनले साथ दिएका छन् । भण्डारीको लय तथा रमेश परियारको शब्दमा रहेको कौरा गीतमा विपिन आचार्यले संगीत संयोजन गरेका छन् । कौराको म्यूजिक भिडियोको निर्देशन भने दीप गुरुङले गरेका हुन् ।

Advertisment