गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा ट्होटेंको शुभकामना

पोखरा, २७ साउन
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गुरुङ (तमु) समुदायको मौलिक सांस्कृतिक पर्व ट्होटेंको अवसरमा शुभकामना दिनुभएको छ ।
प्रदेश प्रमुख शेरचनले मंगलबार शुभकामना सन्देश जारी गर्दै ट्होटें पर्वले सामाजिक सद्भाव र आपसी सहिष्णुता एवं भ्रातृत्व कायम गर्न टेवा पु¥याएको बताउनुभएको छ ।

Advertisment