संस्कृति संरक्षण मञ्च, ठूलाथरको कृष्ण चरित्र ‘चल माई’ (भिडियोसहित)

668

पोखरा, १३ मंसिर
संस्कृति संरक्षण मञ्च, गलकोट नगरपालिका–६, ठूलाथर, बागलुङले ठूलाथरमा प्रचलित जीवन्त लोकसंस्कृतिको रुपमा रहेको कृष्ण चरित्रलाई श्रव्यदृश्यमार्फत् बजारमा ल्याएको छ ।
पहिलो चरणमा कृष्ण चरित्रका चार हाँगाका गीत बजारमा ल्याएको मञ्चले सुरुवातमा भने एउटा मात्रै गीत चल माई… बोलको ठेकी लगाउने गीत सार्वजनिक गरेको छ । गीतमा नवीन राना, जुना श्रीस, जयालक्ष्मी छन्त्याल, योगेश भण्डारी, शेरबहादुर पुन, बमबहादुर काउचा र दानबहादुर श्रीसले स्वर दिएका छन् ।
पूरा भिडियो हेर्नका लागि लिंक ः