बागलुङ–पोखरा मगर समाजको दर खाने कार्यक्रम

पोखरा, १४ भदौ
नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा बागलुङ–पोखरा मगर समाजको दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
समाजका अध्यक्ष रामबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार किरण थापामगर, सहसचिव नरमाया पुनमगर, कोषाध्यक्ष कृष्णा पुनमगरलगायतले बोल्नुभएको थियो ।

Advertisment