नेपाल मगर संघको नवौं पूर्ण बैठक गोरखामा सम्पन्न

गोरखा, ५ असोज
नेपाल मगर संघ, केन्द्रीय समितिको नवौं पूर्ण बैठक गोरखा बजारमा सम्पन्न भएको छ ।
संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरको अध्यक्षता र महासचिव ज्ञानेन्द्र पुनमगरको सञ्चालनमा भएको बैठकले मगर संघका विगतको समीक्षा र भावी रणनीतिबारे महत्वपूर्ण निर्णय गरेको छ ।

Advertisment