नेपाल मगर महिला संघ गण्डकी प्रदेश अध्यक्षमा रुपा आलेमगर

दमौली, ५ असोज
नेपाल मगर महिला संघको २१ औं स्थापना दिवस तथा प्रथम गण्डकी प्रदेश परिषद् भेलाबाट अध्यक्षमा रुपा आलेमगर चयन हुनुभएको छ ।
तनहुँको दमौलीमा सम्पन्न भेलाबाट आलेमगरको अध्यक्षतामा १३ सदस्यीय गण्डकी प्रदेश कार्यसमिति निर्वाचित भएको हो । भेलाको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले गर्नुभएको थियो ।

Advertisment