तिन महिने कम्र्रसीयल कुक तालीम सुरु

पोखरा २३ वैशाख । पोखरा लेखनाथ महानगर पालीका २४ कास्कीकोटमा हाम्रो कास्कीकोट युवा संजालको संवन्वयमा तिन महिने कम्र्रसीयल कुक तालीम सुरु भएको छ । सिटिइभीटीको सहयोगमा कास्कीकोट पाटेश्वाराका विस जना महिलाहरुको सहभागीता रहेको छ । तालीमको सुभारम्भ गर्दे वडा अध्क्षय तथा कार्यक्रमका प्रमुख अतिथी ओम प्रसाद सुवेदीले तालीम लिएर आत्म निर्भर वन्न सकिने वताउदै तालीमका ज्ञान सिप र धारणको विकास गर्न तालीम उपयोगी हुने विश्वास व्यतm गरे ।

महिलाहरुको उत्साहा पुर्ण सहभागीता देखेर सुवेदीले भने पक्कै तालीम पश्चात व्यवशायीक रुपमा लाग्नु हुने छ आवश्यक सहयोग गर्न भौतीक पुर्वाधार विकास गर्न वडाले सयोग गर्ने प्रतिवदता जनाए । तालीमका प्रशिक्षक प्रशान्त गौचनले तालीक सकिए पछि महिलाहरुले मासीक नौहजार सात सय आम्दानी गर्न सक्ने भन्दै तालीम अवधीभर कोही पनि नछुटन् र राम्रो सगँ ध्याँन दिन अनुरोध गरेका थिए । तालीममा विस प्रतिसत सैदान्तीक र ८० प्रतिशत व्यवहारीक हुने छ तालीम सकिए पछि परीक्षा सकेत लिने अर्का प्रशिक्षक मिनेन्द्र अधिकारीले वताए ।

कार्यक्रममा स्वागत मन्तव्य सृर्जना गीरीले गरेकी थिइन् । सहभागी शारदा गिरीले अव महिलाहरु प्नि व्यवसायीक वन्न सक्ने अवसर आएकोले तालीम प्राप्ती पछि आफुहरुले नमुना सामुदायीक होम स्टे संचालन गर्ने वताइन् । कार्यक्रम कास्कीकोट युवा संजालका चन्दे्रशवर वस्ताकोटी ,रामचन्द्र त्रिपाठी लगाएतले वोलेका थिए । सहभागी माया गिरीको अध्यक्षतामा सम्पन कार्यक्रम संजालका सदस्य कविता वि.कले संचालन् गरेकी थिइन् ।

Advertisment