पिएनमा विविध साहीत्यक कार्यक्रम सम्पन्न

पोखरा १४ वैशाख । पोखराको पृथ्वी नारायण क्यापस विए प्रथम वर्ष संकायले विभीन्न साहीत्यक कार्यक्रमहरु सम्मपन्न गरेको छ । मानवीकी संकायले आयोजना गरेको गजल प्रतियोगिता वक्तृत्वकला प्रतियोगीता मा क्रमश प्रथम दितृय दिपा अधिकारी , दिपक ओली ,शिवराम पौडल जुपिटर ,प्रमिला पोडल र दिनेश भण्डारी भएका थिए । उनीहरुले प्रमाण पत्र र स्टेसनरी प्राप्त गरेका थिए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा साहित्यकार सुर्य खड्का विर्खचीले यस्ता साहित्यक कार्यक्रमले विद्यार्थीहरुलाई आफ्ना प्रतिभा पहिचान गर्न सजिलो हुने भन्दै आफ्ना क्षमताहरुको अभिवृद्धी गर्न सकीने वताए । अर्का विशेष अतिथी विवेक त्रिपाठीले विद्यार्थी वर्ग भनेको सचेत र राष्ट्र निमार्णका खम्वा हुन् देशको शैक्षीक क्षेत्र गुणस्तरीय वनाउन सवै मिलेर अगाडी वढ्नु पर्ने वताए । सन्तोष वस्नेतले अध्यक्षता गरेको कार्यक्रम रसीस भण्डारीले संचालन गरेका थिए ।

Advertisment